राजधानीको रत्नपार्क र नयाँ बसपार्क पछिल्लो समय यौ!न अख!डा बन्दै गएको छ । यौ!नधन्दा हुने यी ठाउँमा ‘द!लाल’ हरुको बि!गबिगी छ । ग्राहक र यौ!नक!र्मी, यी दुई पक्षका बीचमा बसेर ना!फा खाइदिनु उनीहरुको दैनिकी बनेको छ । बसपार्क र रत्नपार्कका आसपासमा साँझको समय एकैछिन् उभिए मात्रै पुग्छ, तिनीहरु तपाईँमाझ आफैँ आइपुग्छन् । तिनीहरुको प्रश्न हुनेगर्छ, ‘दाई के चाहिएको होे ? केटी चाहिएको भए म मिलाइदिन्छु ? एकदमै च्वाँ!कच्वाँ!क ।’ यसो भन्दै उनीहरु तपाईंको सामीप्यतामा आउँछन् । तपाईंले उसँग वा!र्ता गरिहाल्नुभयो भने उसले आफ्नो कुरा सबै बताएर तपाईंलाई कसरी हुन्छ क!न्भिन्स् गर्न तयार हुन्छ । यदि तपाईंलाई कन्भिन्स् गर्न सक्यो भने उसलाई बेलुकाका लागि ‘र!क्सीसँग सितन’ जोहो हुन्छ । दिउँसो न उसकोे कुनै जागिर छ, न अन्य कुनै व्यवसाय । साँझको समयमा २ देखि ३ घण्टा रत्न!पार्क र नयाँ बसपा!र्कको छेउछाउमा बस्यो भने उसको जिन्दगी हासिखुशीले चल्छ ।
निकायले जस्ता सुकै कदम चले पछी यहाको बातावरण पनि अझै जस्ताको त्यस्तै छ । दिनहु यौ न अखडा बनिएरहेका छन् राजधानीका गल्लि अनि बेस्ट चोक । खुले आम यौ न ध-न्दा चलाएका ठाउँ पनि राजधानीमा जतिकै भेटिन्छन ।तर सम्बन्धि निकाए भने आखामा पट्टि बाधेर बसेका छन् । अ श्लिल शब्द पनि उतिकै खुले आम बोलेका हुन्छन ।हेर्नुहोस एउटा त्यस्तै भिडियो :
https://youtu.be/ZDyJa12cUjg