बिहे गरेको भिडियो नै यसरि बाहिरी पछी सारदा पाण्डेलाई आपत्त(भिडियो)

  • प्रकाशित मिति: सोमबार, मंसिर २ २०७६
  • तामाकोशी

काठमाडौँ, मंसिर २ – ठगी मुद्दामा प!क्राउ परेकी ‘अघोरी बाबा’ भनेर चिनिने विजय केसीकी श्रीमती शारदा पाण्डेको एकपछि अर्को कर्तुत बाहिर आइरहेका छन् । अघिल्लो सोमबार प क्राउ परेकी उनलाई प्रहरीले मंगलबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएकोमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । पाण्डेले पछिल्लो समयमा ‘अघोरी बाबा’सँग बिहे गरेको भन्दै यूट्यूबमा अन्तरवार्ता दिँदै आए पछि बाबा मात्र नभइ सारदा समेत भाइरल भएकी थिइन् ।

उनलाई चितवनकी एक महिलाबाट विदेश लगिदिन्छु भनी ठगी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।शारदा पाण्डेमाथि विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोप लगाएकी महिला बिन्दुले आफ्नो बिहेको प्रमाण सहित काठमाडौँमा प्रेस मिटको आयोजना गरेर शारदाको भित्री कथा सबै बाहिर ल्याएकी छिन् । हेर्नुहोस् यो भा!इरल भिडियो