काठमाडौँ, १ मंसिर । काठमाडौंको बसन्तपुरमा गएराती एक मजदुरको छु*रा प्र*हार गरी ह*त्या भएको छ । काठमाडौँ १९ द*माई टोल बस्ने ४५ वर्षका अरुण चित्र*कारको ह-त्या भएको हो । महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले ह*त्यामा संलग्न भएको अभियोगमा चित्रकारका साथी काठमाडौं १२, ह्युमत टोल बस्ने ४६ वर्षका मनि*षकुमार खड्गीलाई नियन्त्र णमा लिएको छ ।
मा*दक पदार्थ से*वन गरी भएको वि*वादका क्रममा छु*रा प्र*हार भएको देखिएको छ । प्रहरीका अनुसार छु*रा प्र*हार गरेपछि खड्गीले आफैंले चित्रकारलाई ट्रमा सेन्टरसम्म उपचारका लागि लगेका थिए । तर, चिकित्सकले केहीवेरमै मृ*त घोषणा गरे । छु*रा प्र*हार गर्नुको कारणबारे प्र*हरीले अध्ययन गरिरहेको छ ।प्र*हरीसँग दिएको प्रारम्भिक बयानमा भने खड्गीले रिसको झोँकमा छु*रा प्र*हार गरेको दावी गरेका छन् ।