काठमाडौं । नेपालि सामाजिक संजालमा जताततै प्रख्यात नाम हो कमला घिमिरे । कमला घिमिरे एकाएक लोक दोहोरि गित गाउदै भाईरल बाहे पछी नेपालका चर्चित लोक दोहोरि गायक सहित प्रख्यात राष्टिय स्तरका कलाकारसित टक्कर दिएकी छन् । कमलाको प्रतिभा देख्गेर सवैलाई चकित पारेकी छन् । चर्चा आए संगै कमला घिमिरेको पनि पहिलो गित चिया छानेर चर्चाको शिखरमा पुगेको छ ।
नेपालका बिभिन्न जिल्लामा गित गाउँ पुगेकी कमला एकाएक मिडिया ओगटेकी छन् कमलालले । कमलाको दोहोरि फर्काउने तहल्काले सवै चकित बनाएकी छन् । ११ वर्षीय कमलाको माग पछिल्लो समय निकै नै चर्चाको बहस चलेको छ । कमलाको पढाई सहयोगको लागि पनि बिभिन्न तहबाट उतिकै सहयोग पनि भैरहेको छ । यतिबेला गित गाउँ स्याङ्गजा पुगेकी कमला घिमिरे स्याङ्गजाका फुच्चे भाई प्रिन्ससिट दोहोरि गएकी छन् । दोहोरीमा बिहे गर्ने कुरा चलेको छ । हेर्नुहोस यो लाइभ दोहोरि :
११ वर्षीय कमलाको जुर्यो लगन गाठो,अब बिहे गर्ने कमला(भिडियो)
- प्रकाशित मिति: आइतबार, मंसिर १ २०७६
- तामाकोशी