सुजन तिगेल लिम्बु र कमला श्रेष्टको अभिनयमा”सेतै कपास”सार्वजनिक(भिडियो)

  • प्रकाशित मिति: शनिबार, कार्तिक ३० २०७६
  • तामाकोशी

काठमाडौं -नेपाली गित संगितको दुनियाँमा फरक धारका गित आउने निरन्तर चलेका छन । नेपाली गित संगित क्षेत्रका एक चर्चित हस्ती एक नारायण भण्डारीको लय तथा उत्कृष्ट शब्द सृजना रहेको लोक दोहोरी गित”सेतै कपास”सार्वजनिक भएको छ । सर्जक भण्डारीका हरेक गित उत्तिकै चर्चित छन । हरेक सृजनामा नयाँपन दिदै आएका छन । सुजन लिम्बु र कमला श्रेष्ठको सुमधुर स्वरमा रहेको गितको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका हुन् ।

राजेश घिमिरेले छायाकन गरेको म्युजिक भिडियोलाई बिष्णु शर्माले छायाकन गरेका छन् । सुजन तिगेल लिम्बु र कमला श्रेष्टको अभिनय रहेको छ ।