काठमाडौ -नेपाली गितसंगितको क्षेत्रमा चलेको नाम हो गोपाल नेपाल जि.एम । गोपाल जि.एमका हरेक गित उत्तिकै चर्चामा आउने गरेका छन । नक्कली मोरि गितबाट रातारात चर्चामा आएका गोपाल जि.एमका हरेक गित उत्तिकै सबैको जन जिब्रोमा झुन्डिएका छन । यसै बिचमा धेरै लामो समय पछि “थरुनिको माया २”सार्वजनिक गरेका छन ।
जिएम कै लय तथा शब्द संगित रहेको गितमा गोपाल नेपाल जिएम र शोनु चौधरीको सुमधुर स्वर रहेको छ । केशब बडुको उत्कृष्ट संगित संयोजनमा बनेको गितको म्युजिक भिडियोको निर्देशन नरेश एम.सिले गरेका छन । दिनेश ओलिले छाँयाकन गरेको म्युजिक भिडियोको सम्पादन नवीन घर्ती मगरले गरेका छन । भिडियोमा नरेश एम.सि र अस्मिता राईले अभिनय गरेकी छन ।
हेर्नुहोस भिडियो :
गायक गोपाल जी.एम र शोनु चौधरीको स्वरमा “थरुनिको माया”२ सार्वजनिक
- प्रकाशित मिति: शनिबार, कार्तिक ३० २०७६
- तामाकोशी