राधिका रावतको चर्ति*कला, यो सवै राधिका रावतको नाटक जस्तो लाग्छ,हेर्नुहोस सामाजिक संजालमा आएका भा-ईर/ल भिडियोहरु

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २९ २०७६
  • तामाकोशी

श्रीमानबाट पि डित भएको भन्दै एक महिला राधिका राउत मिडियामा आएपछि उनको श्रीमान शिब राउत पनि मिडिया सामु आएका थिए । राधिका मात्र १४ वर्षको हुदै उनीहरु विवाह बन्धनमा बाधिएका थिए। उनीहरुको तिन सन्तान पनि छन तर श्रीमान श्रीमतीको सम्बन्ध भने बि ग्रिएको अबस्थामा छ । श्रीमान श्री मती बीच एक आपसमा आ रोप प्र त्यारोप भए पछी यस का*ण्डले मिडियामा ठाउ पाइरहेको अवस्था छ । यसै बीच मिडियाको पहलमा उनीहरुलाई एकै ठाउ राखेर मिलाउने कोशिश नभएको हैन । हामि आएर मिलि सकु भनेकी राधिका रावत आज फेरी अर्कै दुनियामा छन् । ताकी म बस्न मन छैन भनेका अन्तर्वार्ता पनि फेरी मिडियामा आएका छन् । खास केहो बुझ्न गाह्रो छ ।

तर उनीहरु एक हुन सकेनन । श्रीमान शिव राउतले मिल्न खोजे पनि श्रीमती राधिका नमानेको अवस्था छ । उनै राधिका संग गरिएको ताजा कुराकानी हेर्नुहोस ।