प्रमोद खरेलको फ्यान हु -अशोक दर्जिलाई टक्कर दिदै शंकर आए मिडियामा(भिडियो)

  • प्रकाशित मिति: बिहिबार, कार्तिक २८ २०७६
  • तामाकोशी

काठमाडौ -सामाजिक सञ्जालमा दिन प्रतिदिन नयाँ नयाँ प्रतिभा आउने गरेका छन । केही समय अगाडि अशोक दर्जीले मिडिया जिते पछि बालकलाकारको प्रतिभाको कदर हुने गरेको छ । सामाजिक सञ्जालमा आईसके पछि चलेका कलाकारहरुले प्रतिभा खोजी गरेसंगै भा*इरल बनेका धेरै बालकार छन । यसै बिचमा शंकर कार्की फेरि मिडियामा आएका छन ।

राम्रो प्रतिभा भएका कार्की सबैको मन जितेका छन । प्रमोद खरेलका फ्यान रहेछन कार्की उनको सपना पूरा हुने भएको छ । शंकर कार्किको प्रतिभा कोहि कसै भन्दा कम छैन दम छ ।
भिडियो :