बाके शम्शेर गन्जबाट एक महिलाले रुदै फोन गरिन । श्रीमानले झु क्काएर भगवती ओलिले बिहे गरेका थिए । भगवती ओलिलाई अहिले उनलाई बिहे गर्न मान्दैनन । सानो ५ महिनाको दुधे बालक सहित बि च्चल्ली भएको खबर आए पछि बुझ्दा साच्चै नै द*र्दनाक अवस्था रहेको रहेछ ओलिको । माया प्रेममा फसेका यी जोडि घर परिवारले थाहा पाईसके पछि हामिलाई छुटाभिन्न बनाईसके पछि हामी टाढा भैसकेका थियौ । फेरि स म्पर्कमा आए पछि हामी संगै इ ण्डिया गएर बसेउ । फेरि घरमा थाहा भए पछि फेरि शुरु भयो हाम्रो झ*गडा ।
मेरो पे टमा बच्चा बसिसकेको थियो । बच्चा फाल्नुपर्ने आवस्था आए पछि मैले फाल्न नमाने पछि हामी बिच मनमुटा*व शुरु भयो । घरबाट निस्किनु भयो । हाम्रो भेट भएन । पछि मैले बच्चा पाईसके पछि आउनु भयो स्याहार्नु भयो । फेरि पैसा कमाउने बाहाना गरेर घरबाट निस्किनु भयो रुममा कहिले आउने भयो । आफ्नै श्रीमनले यतिसम्म गरे पछि भगवती ओलिको बि चल्ली भएको छ ।
अहिले भगवती गाई भैंसी हुल्ने गोठमा बसेर दिन रात का टेकी छन । कहिँ कतैबाट केही उपाय नलागे पछि मिडियामा आएकी हुन । अहिले उल्टै श्रीमानले मेरा आफन्त छन तैले के गर्छस भनेर हपार्दै आएका छन ।
हेर्नुहोस भिडियो