सल्यानमा भेटिएकी १३० वर्षिय(बुढी आमा) झुपी,अझै त*न्दुरु*स्त,यसरी बा*चेकी रहेछन यतिका बर्ष(भिडियो)

  • प्रकाशित मिति: बुधबार, कार्तिक २७ २०७६
  • तामाकोशी

काठमाडौ -सल्यान जिल्लामा १३० बर्षिय बुढी आमै भेटिएकी छन । घु डा आँखाको रौं फुलेर झ रिसक्दा पनि अझै जि वितै छन । यिनी बुढी आमै बोल्न पनि कमै बोल्छन । तर आँखा अझै देख्नुहुन्छ । झुपी नाम गरेकी गाउँघरको आर्गानिक खाना खाएर यतिसम्म बा*चेकी छन । नाति पनाति देखि सकेकी झुपी अझै पनि उत्तिकै त न्दु रु स्त देखिनुहुन्छ ।

गाउँको गाई भैसिको दू*ध खाएकै कारण यति त न्दुरुस्त भएको भनेकी छन उन्कै बुहारिले भन्नू भएको छ ।
भिडियो