मान्छेको जिन्दगी हो कतिबेला कस्तो पछ र भाग्य या भनौ आफनै कर्मले कहाबाट कहा पुराएर लैजान्छ अता पतो हुदैन । हो त्यस्तै घ टना घटेको छ गु ल्मी रुरु गाउपालिकाको यो दु*खी परिबारमा । घरको एक्लो छोरो कमाउनका लागि आफूभन्दा टाढा रहेर काम गर्छ तर एकदिन अचा*नक सुनवलमा पछाडिबाट गाडीले हा*नेर मेरु*दण्ड भाचि*दिन्छ ।
त्यसै त दु खी परिबार झन दु खमा पर्दै जान्छ । भैरहवा उपचार गराउदा सम्पती सकियो अहिले पाल्पाको तानसेन मिसन अस्पतालमा उपचार भईरहेको छ तर जब हामी त्यहा पुग्यौ उनी घाउको दु खाई र तडपाईले छटप टीरहेका थिए । त्यहा पुग्दा हामीले यो सोच्यौ कि मानिसको जिन्दगी र भगबान पनि गरि
बप्रति किन यसरी नि र्दयी भएका होलान । यो परिबारलाई अस्पतालमा जो हेर्न जान्छ सबको आखामा आशु देखिन्छ, यदि तपाईले सहयोग गर्न सक्नुहुन्न भने प्लीज यो भिडियो सेयर गरेर भएपछि थोरै आफूसक्दो सहयोग गर्नुहोला l
https://youtu.be/WuEzJqYou-k