त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै बिमान दु*र्घ*टना,यसरी ठो किए बिमान

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २२ २०७६
  • तामाकोशी

काठमाडौँ – साँ*घुरो पार्किङ, त्यसमाथि एय*रलाइन्सको जथा*भावी पार्कि*ङका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान अ*स्तव्यस्त बनेको छ । प्रतिस्पर्धी एयरलाइन्सको हो*डबाजी तथा व्यवस्थापनको लापरवाहीका कारण दु*र्घटनाको जोखिम उत्तिकै बढेको छ ।त्यसको उदा*हरणको रूपमा आजै दिउँसो दुई जहाज ठो*क्किएको घटनालाई लिन सकिन्छ ।आन्तरिक उडानका दुई ठूला वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्स र श्री एयरलाइन्सका जहाज आपसमा ठोक्किएका छन् । श्री एयरलाइन्सको सिआरजे ७०० जहाजले अवतरणपछि पा र्किङतर्फ लैजाने क्र ममा पा र्किङमा रहेको यती एयरलाइन्सको एटिआर–७२ जहाजलाई ठ क्कर दिएको हो । श्रीको जहाजको दायाँत र्फको प खेटाले रोकिरहेको यतीको जहाजको पछाडितिर ठ क्कर दिएको थियो । सामान्य म र्मतपछि जहाज स ञ्चालनमा आउने विमानस्थलले जनाएको छ । यो घट नालाई एयर लाइन्सका सञ्चा लकहरु साँ रो व्यवस्थापनले गर्दा स मस्या आएको बताउँछन् । तर, विमा नस्थलको प्रशासनले जहाजको चा प बढे पनि उडान व्यवस्थापनलाई स हज र प्रभावकारी बनाइएको जि किर गरेको छ । श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले साँ घुरो पार्किङमा ज थाभा वी जहाज पार्किङ गरेका का रण विमा नस्थलको आन्तरिक उडान अव्य वस्थित बनेको बताउनुभयो ।

विमानस्थल र एयरलाइन्सका प्राविधिकले ठो क्किएको जहाजको निरीक्षण गरी आवश्यक म र्मत गरिसकेको बताइएको छ । विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले श्रीएयरको जहाजले अवतरणपछि पा र्किङमा लैजाने क्र ममा पा र्किङमै रहेको यतीको जहाजको पछाडी सामान्य ठ क्कर दिएको र म र्मतपछि सञ्चालनमा आउने बताउनुभयो । विमानस्थलको आन्तरिकतर्फ पार्किङमा १८ देखि २० वटा जहाजको क्षमता रहे पनि ३० वटाभन्दा बढी जहाज पा र्किङ गरिँदै आइएको छ । विमानस्थलको चाप न्यूनीकरणका लागि क्षेत्रीय विमानस्थलमा जहाज रहने विमानस्थलले निर्णय गरे पनि त्यो प्रभावकारी लागू भएको छैन । आन्तरिकतर्फ बिहान ६ बजेदेखि राति नौ बजेसम्म उडान हुने गरेको छ । आन्तरिकमा अहिले १० हेलिकोप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । (रासस)