दोहोरि गायिका राधिकाले म माथि अन्याय भयो भन्दै मिडियामा

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २२ २०७६
  • तामाकोशी

काठमाडौ -पछिल्लो समय नेपाली सोसल मिडिया कहलिएको नाम राधिका रावत हो । घरायसी विवादका कारण राधिका मिडियामा आएकी थिइन । राधिका एक घर गृहणी मात्रै नभएर गायिका पनि हुन । राधिका रावतको मिडियामा अनेक प्रकारका नाली बेली बजारमा आएका छन् । सामाजिक संजालमा जताततै मिडियामा आएकी राधिका रावतलाई केहि दर्शक स्रोताले नाटक गरेको खु लासा गरेको छ । राधिका भनुहुन्छ:मैले नाटक गरेको हैन मलाई मिडियामा आएर भाई रल ताकी च र्चामा आउन रहर हैन । मलाई अन्या य पारेको । मेरो श्रीमानले दिएको बयान सवै ग लत हो । भिडियो हेर्नुहोस :