काठमाडौ -नेपाली लचिलोपन र राजनीति फितलो भएकै कारण छिमेकी देश भारतले फाईदा उठाएको हुनु पर्छ । हरेक ठाँउबाट आक्रोश आउदा पनि नेपाल सरकार अझै बेखबर छन । यसै समयमा यतिबेला बिरगंजमा फिल्म सोर्ण महत्सव भएको छ । नेपाली चलचित्रमा भएको यो ठूलो चलचित्र मेलामा हजारौंको उपस्थिति भएको थियो । चलचित्रका हरेक कलाकार बिरगंजमा उपस्थिति भएका थिए ।
वीरगन्जमा चलचित्र मेला,पटक पटक किन मिच्छ भारतले सिमाना
- प्रकाशित मिति: शुक्रबार, कार्तिक २२ २०७६
- तामाकोशी