राधिकाको आमाले भनिन मुख चलाए पछी ज्वाईले पि*ट्नु नौलो कुरा हैन,छोरी नै बेईमानी छ

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २२ २०७६
  • तामाकोशी

काठमाडौ -पछिल्लो समय नेपाली सोसल मिडिया कहलिएको नाम राधिका रावत हो । घरायसी विवादका कारण राधिका मिडियामा आएकी थिइन । राधिका एक घर गृहणी मात्रै नभएर गायिका पनि हुन । राधिकाले आफ्नै आमा शीत दोहोरी खेलेकी छन । आमालाई सुनाउदै राधिकाले ज्वाईंले र क्सी खाएर कु टेको कुरा गरेपछी आमाले भन्नुभयो मुख धेरै चलाए पछि कु टपिट गर्नु स्वाभाविक हो भनेकी छन ।

आमाले सिकाएका कुरा पोईली घर ताकी श्रीमनसंग गर्दा ममाथी अन्यय भएको भने पछि । राधिकाको आफ्नै बानी नराम्रो भएको आमाले भनेकी छन । चौत र्फी बिबादास्पद घ टना बाहिर आए पछि अनेक प्रकारका समाचार मिडियामा आएका हुन । राधिकाको बानी नै न राम्रो हो । जति सिकाउदा पनि छोरी राधिकाले नमानेको कुरा भनेकी छन । हेर्नुहोस दोहोरी
https://youtu.be/28srHLO5RWc