फूपुले यसरि गरिन ३ वर्षीय बालकको ह त्या

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक १५ २०७६
  • तामाकोशी

नुवाकोट- बेलकोटगढी नगरपालिका–१२ देउराली लामाटोलमा तीन वर्षीय बालकको ह त्या भएको छ । स्थानीयवासी सुजन रानामगरको हत्या गरिएको हो ।रानामगरको घरमा कोही नभएको समयमा उनकै फूपु २८ वर्षीया पार्वती रानामगरले शुक्रबार ह त्या गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । पार्वतीको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ ।उनलाई प्रहरीले प क्रा उ गरेको छ । बा ल कको श व परीक्षणका लागि त्रिशूली जिल्ला अस्पताल लागिएको छ ।