काठमाडौँ, १५ कार्तिक । वर्ष पुगी सकेका भाइरल अघोरबाबाले विबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्ला । तर उनले आफ्नो जीवन संगिनी रोजेका छन । वास्तवमा उनले विवाह भने करिब तिन महिना अगाडी गरेका हुन् तर उनले यो कुरा गोप्य राखेका थिए । केहि महिना अगाडीको अन्तर्वार्ताहरुमा विवाहको प्रश्न गर्दा उनले चितामा मात्र मेरो विवाह हुने बताउने बाबाले विवाह गरेको खबर सुन्दा धेरै भक्तजनहरु चकित परेका छन । बाबाले विवाह गरेको कुरा थाहा पाएपछि उनका भक्तजनहरुले अब बाबाको लाइफ ड्यामेज भनेर पनि कमेन्ट गरेका छन ।
बाबाको श्रीमतीसंग सोध्दा, उनलाई पनि बाबा मन पराएको र उनको साधुपनले आकर्षित बनाएको हुदा एक भएको बताउछिन । बाबाको बिहेलाइ लिएर विभिन्न टिप्पणी हुँदै आएको छ कतिले राम्रो भयो राम्रो गरे भन्दैछन भने कतिले यो गलत गरे भन्दैछन । विहे पछी बाबाको श्रीमतीको पनि अर्को काण्ड बाहिरीए पछि उनीहरु झन् विवादित हुन पुगेका छन । यसै बीच उनै भाइरल बाबा आफ्नो कुटीबाट गायव भएका छन । उनीहरुले सुन्दरीजल स्थित आफ्नो कुटीमा ताल्चा लगाएर एक्कासि हिडेका छन भने मोबाइलमा पनि सम्पर्क हुन सकेको छैन । यसै बीच भाइरल बाबासंग विवाह गर्ने सारदा पाण्डेका श्रीमान मिडियाको सम्पर्कमा आएका छन । उनले विभिन्न गोप्य कुराहरुको खुलासा गरेका छन । भिडियो हेर्नुहोस ।