काठमाडौं –गरिब हुनु र गरिबले पनि बाच्न पाउने अधिकार छ । समाजमा अनेक प्रकारका घ टना घ ट्ने गरेका छन् । गुल्मी जिल्लाको खैरेनी नजिकैको यो बस्तीमा एउटा यस्तो दम्पति भेटिएको छ । खोला नजिकैको किनार सडक छेउमा एउटा झुपडीमा भित्र ५ जनाको परिवार रहेको छ । यो परिवारको बि चल्ली भएको छ । सोहि घर भित्र रहेको बाख्रा पनि अरुको अदियामा पालेका छन् । भोक भोकै रात का टेका यी द म्पति को यो अवस्था हेर्दा सार्है नै पीडादायी छ । जोर्खे माझि र हेमा बोटे माझिको यो दम्पति यहा बसेको पनि थुप्रो भैसक्यो । पहिलाका दे वर भाउजु अहिलेका दम्पति भएर बसेका छन् । तिन छोराछोरीकी आमा पहिलेका लोग्नेबाट पनि २ छोराछोरी रहेका छन् ।
दुवै बुढा बुढी बिरामी भएर थालिएका छन् । खैरेनी बसेका माझि दम्पतिको घरमा हेर्ने हो भने खान लाउन अति नै गाह्रो भएको छ । कहिँ कतैबाट सहयोग भने आएको छैन । सारै दु खमा बसेको जो दम्पतिको जीवन सार्है नै पीडादायी रहेको छ । बिहान खाडा बेलुका के खाउ साझा खादा बिहान के खाउ भन्ने स्थ्तिमा रहेको छ । आशा छ हामीलाई यो भिडियो हेरेर सवैले सहयोग गर्नुहुनेछ ।
हेर्नुहोस (भिडियो)