काठमाडौंमा बस दु*र्घ टना, ३ ज नाको गयो ज्या न

  • प्रकाशित मिति: बिहिबार, कार्तिक १४ २०७६
  • तामाकोशी

काठमाडौं- काठमाडौंको लप्सेफेदीमा बस दु*र्घट*ना हुँदा तीनजनाको मृ*त्यु भएको छ । दु*र्घट*नामा २० जनाभन्दा बढी घा इते भएको प्र*हरीले जनाएको छ ।नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको गोल्फुभञ्ज्याङबाट काठमाडौँतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा५ख ५०७० नम्बरको यात्रुबाहक बस बिहीबार दिउँसो काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दु र्घट*ना भएको हो ।

मृ*त्यु हुनेमा दुई महिला र एक पुरुष रहेको नाङ्लेभारे प्रहरी चौकीका प्रमुख आङकाजी शेर्पाले जानकारी दिए । ओरालोमा अनियन्त्रित भई बस सडक छेउको मन्दिरमा ठोक्किएर सडकमा पल्टिएको थियो । बसमा ५० यात्रु रहेको प्रहरीले जानकारी दिएको छ । घा*इ तेहरुको नेपाल मेडिकल कलेज जोरपाटी, उत्तरखेल र शङ्खरापुर अस्पतालमा उपचार भइरहेको प्र हरीले जनाएको छ । घा इ तेको यकिन सङ्ख्या र मृ त कको पहिचान खुलेको छैन ।