गजुरेल ब-ला_त्कार आ_रो पमा प_क्राउ

  • प्रकाशित मिति: बुधबार, कार्तिक १३ २०७६
  • तामाकोशी

काठमाडौं, १३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नुवाकोट जिल्लाका आमन्त्रित सदस्य ज्ञानेन्द्र ग जु रे लले १९ वर्षीया यु वती लाई ब ला त्कार गरेको अ भि ये गमा प क्रा उ परेका छन् । प्रहरीले गजुरेल नुवाकोट ओखरपौवाका स्थायी वा सि न्दा हुन् । उनी नेपाली काँ ग्रे स नुवाकोटका आमन्त्रित जिल्ला सदस्य रहेको बताइएको छ ।

गजुरेलले नेपाली काँग्रेस नुवाकोटका सभापति जनदीश्वरनरसिंह केसीले गत मंसिरमा आमन्त्रित सदस्यमा मनोनित गरेका थिए । त्यतिबेला केसीले गजुरेलसहित ८७ जनालाई आमन्त्रित सदस्यमा मनोनयन गरेका थिए । उनी यही कात्तिक ३ गते नै फ क्रा उ परेका हुन् । गजुरेलले लगनखेलस्थित साथीको कोठामा ती यु व तीलाई लगेर ज ब रज स्ती क र णी गरेको आ रोप छ ।रिपोर्टस क्लबबाट साभार,