पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा स्कोरपियोको ठ क्क रबाट एक महिलाको मृ त्यु भएको छ। मृ त्यु हुनेमा भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया ज्ञानुमाया बानियाँ रहेको जिल्ला प्र हरी कार्यालय तनहुँले जनाएको छ।
आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बा१४च ९८०६ नंको स्कोरपियोले विपरीत दिशाबाट जाँदै गरेको बा६६प ९३८४ नंको स्कुटरलाई ठ क्कर दिँदा स्कुटरमा सवार बानियाँको मृ त्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । दु र्घ ट नामा स्कुटर चालक २४ वर्षीय अ मृ त बानियाँ घा इते भएका छन्। मृ त्यु हुने महिला आमा र घा इते युवा छोरा हुन्। स्कुटरलाई ठ क्क र दिने स्कोरपियो र चालक प्र हरी नि य न्त्रण मा छन्।