तिहारको बेला “बले”लाई ला ग्यो ठुलो दुर दशा,प्रहरी फन्दामा परे बले,२ करोड ३ लाख बराबरको चेक सहित २५ जना प क्रा उ

  • प्रकाशित मिति: मंगलबार, कार्तिक १२ २०७६
  • तामाकोशी

काठमाडौँ – प्र*हरीले शनिबार राति काठमाडौँको एक निजी घरमा क्या*सिनो*कै रुपमा जु*वा खलिरहेको अ वस्थामा ‘क्या*सिनो कि*ङ’ भनेर चिनिने बलराम सापकोटा ‘बले’ सहित २५ जना जु*वा*डे लाई प*क्रा*उ गरेको छ । उनीहरुको साथबाट २ क*रोड ६७ ला*ख न गद, ३ ला*ख बराबरको चेक तथा केही रकम न*भरिएको चेकसमेत ब*राम*द भएको प्र*हरीले जनाएको छ । प्र*हरीले जु*वाखा*ल बाट यति धेरै रकम ब*राम*द गरेको सम्भवतः पहिलो पटक भएको जनाएको छ ।

को हुन् ‘बले’ ?



काभ्रेको रोशी गाउँपालिका, बाल्टिङ स्थायी घर भएका बलराम सापकोटा ‘बले’ जु*वा*डे हरुबीच ‘क्या*सिनो कि*ङ’ का रुपमा चिनिन्छन् ।

केही समय पहिलासम्म अन्नपूर्ण होटलमा भाँडा माझ्ने काम गरेका उनी वेटर हुँदै सोही होटलस्थित अन्ना क्यासिनोमा बाउन्सरको रुपमा काम गर्थे । ‘बले’ पछिल्ला दिनमा आफैँ जु*वा खेलाउने काममा संलग्न हुन थाले । त्यही क्रममा उनले जु*वामा लगानी गर्ने तथा मोटो ब्याज अ*सु*ल्ने गर्ने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । जु*वाडे हरुका लागि उनले ‘मिटर ब्याज’मा लगानी गर्ने गरेको बताइन्छ । उनले काभ्रेमा कांग्रेस पार्टीबाट राजनीतिमा प्रभाव जमाउने प्रयास गरेका थिए । कांग्रेसको जिल्ला कोषाध्यक्षका लागि उम्मेदवारी दिएका उनी कृष्णगोपाल भैलसँग प*रा*जित भएका थिए ।

उनी कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत निकट सम्बन्ध राख्न सफल भएका थिए । पछिल्लो समय नेपाली राजनीतिमा नेकपाको प्रभाव बढेपछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ भन्दै पार्टीका अन्य नेताहरुसँग समेत निकट स*म्बन्ध राख्न सफल भएका थिए ।

जु*वा धन्दा फस्टाउँदै गएपछि उनी रातारात करोडपति बनेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । नयाँ गु*ण्डा*का रुपमा उदाएका बले भन्ने बलराम सापकोटा ‘ग्याङ’ बनाएर जुवासमेत खेलाउने गर्थे । जु*वा खेलाएरै बलेले धेरैलाई घर*वार*बि*हीन र कं*गाल बनाएका उनले त्यही रकमले छोटो समयमै भारतको सिक्किम र गोवामा समेत क्यासिनो सञ्चालन गरेका छन् ।

बलेले पछिल्लो पटक झापाको धुलावारीमा ७ बिगाहा जमिनमा ‘पाँच तारे’ भव्य होटल समेत बनाउँदैछन् । ‘मेची क्राउन’ भन्ने पाँच तारे होटल बनाउन बलेलाई अर्का व्यापारी पवित्र कार्कीले सहयोग गरेको बताइन्छ ।

हेलिकोप्टर व्यापारीसमेत रहेका कार्की डाइनेष्टि हेलिकोप्टरका मालिक हुन् । बलेलाई आर्थिक सहयोग गर्ने र हरेक काममा ब्याकअप दिने व्यक्तिका रुपमा कार्की चिनिन्छन् । ठूला नेता र व्यापारीलाई समेत रिझाउन खप्पिस बले गु*ण्डा*गर्दी मार्फत नै क्यासिनो क्षेत्रमा सा*म्राज्य खडा गर्ने कसरतमा रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

प्र*हरी र ठुला राजनीतिक दलका नेताको नाम भजाउँदै फाइदा उठाउने बलेले काभ्रे नै घर भएका कारण सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको समेत नाम भजाउने गरेका छन् । उनले मन्त्री बाँस्कोटाले ‘आफूले जे भन्यो त्यही मान्छन्’ भन्दै अरुलाई धा*क लगाउने गरेका छन् ।

प*क्रा*उ पर्ने अन्य अधिकांश काभ्रे जिल्लाका छन् । उनीहरु स्थानीय राम गौतमको घरमा जु*वा खेलिरहेको अवस्थामा प*क्रा*उ परेका हुन् । प*क्रा*उ परेकाहरुलाई प्रहरी वृत्त महाराजगन्जमा राखेर अनु*सन्धा*न भइरहेको प्र*हरीले जनाएको छ ।