एउटा कहाली लाग्दो जीवन, जुन सुन्दा रोकिँदैन कसैको पनि आँशु (भिडियो)

  • प्रकाशित मिति: शनिबार, कार्तिक ९ २०७६
  • तामाकोशी

काठमाडौं । हरेक मानिसको प्रेरणादायी र हृदयस्पर्शी जीवन कथा हुन्छ । प्रत्येक मानिसले दुःख सुःख दुवै भोगेको हुन्छ, मात्रा कुन धेरै भोग्यो भन्ने मात्रै हो । यी र यस्तै समाजमै रहेका कथा व्यथा शब्द, अभिनय विभिन्न माध्यमबाट फेरि समाजमा आउँछ । कुनै बेला रेडियोमा आफ्नो जीवन यथार्थ वा कसैको जीवन भोगाइले मन छोएर लेखेर पठाइन कथा वाचन हुन्थ्यो। अहिले युट्युबको प्रभाव र पहुँच छ ।

त्यसै यस्ता कल्पनिक वा यथार्थ घटनालाई बिम्ब, प्रतिक, अलङ्कारको प्रयोग गरि मानवीय संवेदनालाई छुने गरि लेखिएका पत्र वाचन गरेर युट्युबमा हाल्ने गरिएको छ । यसै क्रममा ‘रुने कथा भाग-२ ’ आएको छ । जसका लेखेक हुन् बाचक डि.आर सुजनले गर्नु भएको छ । यो कथा वास्तविक रहेको छ ।