बाबा का ण्ड ! अघोरी बाबाको लब पुरानै थियो यो त् सव देखावटी नाटक मात्रै हो,हेर्नुहोस यो भिडियो

  • प्रकाशित मिति: बुधबार, कार्तिक ६ २०७६
  • तामाकोशी

पछिल्लो समय अहिले अघोरी बाबालाई नचिन्ने सायदै कोहि होलान् । उनी निकै भाइरल भएका बाबा हुन् । एकाएक मिडियामा भाईरल बाबाले केहि समय अगाडी बिहे गरेका छन् । मानव भएर मानवको कल्याणको बारेमा नसोच्नेहरु कामै नलाग्ने हुन् भन्दै उनले आक्रोश ब्यक्त गरेका छन् । उनी आफ्नो भबिष्य मात्र हैन नेपालीकै भबिष्य सम्झेर भाबुक भए । आफूले संसारबाट बिदा हुनुअघि देश उन्नति तथा जनताको भलो भएको हेर्न चाहेको पनि उनले बताए ।

बाबाको बिहेलाइ लिएर विभिन्न टिप्पणी हुँदै आएको छ कतिले राम्रो भयो राम्रो गरे भन्दैछन भने कतिले यो गलत गरे भन्दैछन । अघोरी बाबा बिहे पछी निकै नै खुसि मुडमा देखिएका छन् । मलाई (नेपालीको काम छोईन अरुको हगेको पाधेको कुरा गर्छन् भतुवाहरु काम नभएर हलर खान्छनसम्म भन्न भ्याउने बाबाको आजको यो अवस्था देख्दा दुनियाँ चकित बनाएका छन् । बाबाले अन्तरबार्तामा बोल्दै भन्नु भएको छ”हाम्रो प्रेम सम्बन्ध त् पहिले देखि नै थियो ।
अघोरी बाबाका रुपमा चर्चामा आएका भाइरल बाबाले बिहे गरेपछि सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ । ‘लाइफ ड्यामेज’ भन्दै चर्चामा आएर केही विज्ञापन र म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका भाइरल बाबाले अन्तर्वार्ताका क्रममा भनेका छन् – अहिलेसम्म लाइफ ड्यामेज थियो, अब भने लाइफ म्यानेज भएको छ ।उनले बिहे गरेपछि सामाजिक सञ्जालमा भाइरल बाबाको बिहेलाई लिएर चर्चा भएको छ ।



भाइरल बाबाले शुरुशुरुका अन्तर्वार्तामा बिहे नगर्ने बताउँदै आएका थिए । उनले युवतीसँग बिहे गर्नु ‘झण्झट’ भएको भन्दै तर्किँदै आएका थिए । एक अन्तर्वार्तामा भने उनले करोडौं पैसा हुने युवती भए बिहे गर्छुृ भनेका थिए । उनले बिहे गरेपछि भने यो प्रेमलाई नारायणी झैँ अविरल बगेको नदीजस्तै भएका बताएका छन् । उनले आफूले यसपटक अभागी मान्छे भन्ने गर्थे । अहिले भने आफू संसारकै भाग्यमानी महसूस गरेको पनि बताए ।

भाइरल बाबाले अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘सबैको मौका आउँछ, पर्खिनुपर्छ ।’ उनले ऋषिमुनिले जस्तै आफूले पनि जोडी पाएको भन्दै यो भगवानको ‘उपहार’ का रुपमा लिएँ । यता पत्नीले पनि भाइरल बाबाका युट्युबमा अन्तर्वार्ता हेरेर मन पराएको र खोज्दै आफै भेट्न गएको बताइन् । उनले पनि यो जोडीलाई भगवानले दिएको उपहारका रुपमा लिएकी बताइन् ।