अमेरिकी लाइफ छोडेर ‘लाइफ म्यानेज’ गर्ने अघोर बाबाको श्रीमती,हात जोड्दै यसरि अईंन मिडियामा(भिडियो)

  • प्रकाशित मिति: बुधबार, कार्तिक ६ २०७६
  • तामाकोशी

काठमाडौँ – भाइरल अघोरबाबाले विबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्ला । तर उनले आफ्नो जीवन संगिनी रोजेका छन । वास्तवमा उनले विवाह भने करिब तिन महिना अगाडी गरेका हुन् तर उनले यो कुरा गोप्य राखेका थिए ।

केहि महिना अगाडीको अन्तर्वार्ताहरुमा विवाहको प्रश्न गर्दा उनले चितामा मात्र मेरो विवाह हुने बताउने बाबाले विवाह गरेको खबर सुन्दा धेरै भक्तजनहरु चकित परेका छन । बाबाले विवाह गरेको कुरा थाहा पाएपछि उनका भक्तजनहरुले अब बाबाको लाइफ ड्यामेज भनेर पनि कमेन्ट गरेका छन । बाबाको श्रीमतीसंग सोध्दा, उनलाई पनि बाबा मन पराएको र उनको साधुपनले आकर्षित बनाएको हुदा एक भएको बताउछिन ।



सदा सुन्दरीजल कुटीमा एक्लै भेटिने बाबा अब श्रीमतीको साथ भेट्न थालिएको छ ।
उनीहरुसंग गरिएको कुराकानी हेर्नुहोस ।