झापाको काँकडभिट्टाबाट विर्तामोड चल्ने बसमा यात्रा गर्ने क्रममा यात्रुको पैसा चो री गर्ने दुई जना महिलालाई प्रहरीले सोमबार प क्रा उ गरेको छ।भारत पानी ट्याङकी घर बताउने २५ वर्षीया पूजा गुल्ठा र कविता मण्डललाई प्रहरीले प क्रा उ गरेको हो।सेतोपाटीमा लेखिएको छ ।
अर्जुनधारा नगरपालिका २ की विमला रोक्का सार्कीको ब्यागबाट एक लाख रुपैयाँ चो री गरेको आ रो प उनीहरूलाई छ। दिउँसो पौने २ बजे समयमा मेचीनगर नगरपालिका १३ स्थित चारआली चौ कमा पुगेपछि आफूसँग भएको पैसा चो री भएको थाहा भएपश्चात प्रह री चौ की चारआलीमा पीडितले उजुरी गरेकी थिइन्।
उजुरीपछि खोजतलास तथा चेकजाँच गर्ने क्रममा सोही स्थानमा रहेको मेट्रो पेट्रोल पम्प नजिकबाट काँकडभिट्टातर्फ टेम्पोमा चढेर जान लागेको अवस्थामा ती दुई महिलालाई प क्रा उ गरिएको झापा प्रहरीले जनाएको छ। पक्रा उ परेकी गुल्ठाको झोलाबाट चो रिएको एक लाख रुपैयाँ फे ला पारिएको प्रहरीले जनाएको छ। सोही क्रममा गुल्ठासँगै रहेकी महिलाले पनि चो रीमा सहयोग गरेको पाइएपछि उनलाई पनि नियन्त्रणमा लिइएको हो।