सेकुवा कर्नरमा यौ’न ध/न्दा

  • प्रकाशित मिति: सोमबार, कार्तिक ४ २०७६
  • तामाकोशी

सेकुवा कर्नर सञ्चालनको नाममा यौ नजन्य गतिविधि गरेको आरोपमा सञ्चालिकासहित ३ जोडी प/क्रा/उ परेका छन् । इलाका प्रहरी कार्यालय धरानको टोलीले विशेष सूचनाको आधारमा धरान–१३ लक्ष्मीचोकमा सोनी गुरुङले सञ्चालनमा ल्याएको झरना सेकुवा कर्नरबाट जोडी पक्राउ परेका हुन् ।
झरनाले घर नै भाडामा लिएर तीन वटा कोठामा अ/वैध गतिविधि गरेको पाइएको इप्रका धरानका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए । उनीहरुविरुद्ध अभद्र व्यवहारमा कारबाही अगाडि बढाइने उनले जानकारी दिए । धरानको लक्ष्मी चो/कमा झरना सेकुवा कर्नर सञ्चालनमा रहेको छ । यो सेकुवा कर्नर भए पनि यहाँ सेकुवा मात्र पाइदैन थियो ।

सञ्चालिकाले २ तलाकै घर भाडामा लिएको हुनाले अन्य यौ नजन्य अनैतिक गतिविधि पनि हुने गरेको थियो । यो बारेमा स्थानीयले पहिल्यै सुइको पाइसकेका थिए । घरको माथिल्लो कोठामा जोडीहरु आउथे, र आफ्नो यौ न प्यास मेटाएर जान्थे । बाक्लै गरी जोडीहरु आउन थालेपछि स्थानीयले प्रहरीमा पटक पटक गुनासो गरिरहेको थियो ।



स्थानीयको गुनासो आएपछि प्रहरी पनि चनाखो भएर बसेको थियो । आज दिउँसो ४ बजेतिर प्रहरीले सेकुवा कर्नरमा पुग्यो । माथिल्लो तलाको कोठामा छापा मार्दा ३ जोडी भेटिए । प्रहरीले तीन जोडीसहित सञ्चालिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरुसँग सोधपुछ गर्ने काम भइरहेको छ । ‘भर्खर ल्याएका छौं, वयानको क्रम चलिरहेको छ ।

पक्राउ परेकाहरु धरान बाहिरका युवाहरु छन् । युवतीहरु भने धरान क्षेत्रकै हुन् । युवाहरुलाई सेकुवा कर्नरकी सञ्चालिकाले कन्ट्याक्टमा ल्याइदिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाईछ । प/क्रा/उ परेकाहरुलाई अ/भद्र/ व्यवहारमा कानुनी का/रबा/ही गरिने प्रहरी निरीक्षक वलीले बताए ।