करिब ९ बर्षकी सानी नानी, हातमा २/४ बोतल पानी बोकेर साँझपख बसन्तपुर आसपास दाई पानी किनिदिनोस् न भन्दै हिड्नु उनको आफ्नै बाध्यता ।उनको अबस्था हेरेर पछिल्लो समय सबै चिन्तित छन भने सहयोग गर्नेहरुको पनि लर्को लागेको छ
घरमा आमा विरामी छिन्, उनका अनुसार आमा मुटुरोगी अनि बा वितिसके । तैपनि आफु स्कुल पढ्न र विरामी आमालाई अलिकत्ति भए नि राहत मिलोस् भनि उनी यसरी खट्छन् जो उनको साहस पनि हो बाध्यता पनि । आखिर यि सानी नानी अर्चना आफु यो उमेरमा यसरी काम गर्दा कस्तो अनुभव गर्छिन् त रु हेर्नुहोस् यो भिडियोस्
अर्चनालाई पर्यो ठुलो बज्रपात,हेर्नुहोस यो (भिडियो)
- प्रकाशित मिति: सोमबार, कार्तिक ४ २०७६
- तामाकोशी