अघोर बाबाले गरे यस्तो निर्णय,एक महिला सहित भेटिए देवघाटमा,को हुन् ति महिला? |(भिडियो)

  • प्रकाशित मिति: सोमबार, कार्तिक ४ २०७६
  • तामाकोशी

पछिल्लो समय युट्युब लगायत विभिन्न समाजिक संजालहरुमा भाइरल बन्दै आएका अघोर बाबाले अन्ततः बिवाह गरेका छन् । कार्यक्रमका लागि चितवन जाँदा नजिकैको देवघाट मन्दिर पुगेर नदी किनारबाट आफूले यस अघि नै विबाह गरिसकेको कुरा भिडियो मार्फत् सार्वजानिक गरेका हुन् ।

आफ्नो मन मिल्ने जीवनसाथी पाएको भन्दै दुवै जनाले एकसाथ खुसी समेत व्यक्त गरेका छन् । साथै यसरी नै आउने दिनहरुमा एक अर्काले साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् । आखिर अघोर बाबाको जिवनसाथी को हुन् त रु हेर्नुहोस् यो भिडियो‘