काठमाडौ – नेपालीहरुको महान चाड तिहारको शुभकामना सहित S3k Entertainmentको प्रस्तुति सज्जन धामीको तिहार गित “आमा बाटो हेर्दै” सुटिङ सम्पन्न भएको छ । चर्चित गायक सज्जन धामी र पवित्रा बिकको सयुक्त सुमधुर स्वरमा रहेको छ । सज्जन धामी पछिल्लो समय नेपालि गीतसंगीतको क्षेत्रमा चर्चाको सिखरमा चुम्दै गरेको नाम हो । सज्जन धामीले नेपालि गीतसंगीतका क्षेत्रमा उतिकै अब्बल छन् । बहुप्रतीभा भएका सज्जन धामी यति बेला पनि फेरी चर्चा कमाउने दाउमा रहेका छन् ।

सजजं धामीको लय रहेको गीतमा टीकारामको शब्द रहेको गीतको देबेन्द्र कुवरले निर्देशनमा तयार भएको म्युजिक भिडियो तयार भएको छ ।

कुवर पनि नेपाली गितासंगितको क्षेत्रमा चलेको नाम हो बिगत लामो समय देखि यहि क्षेत्रमा लागेका कुवर आफ्नो काममा उतिकै लगाब दिनुहुन्छ । सुजन शाहीले भिडियो सम्पादन गर्न लाग्नु भएको छ भने यस म्युजिक भिडियोमा डी.आर सुजन,एलिना शाही,चक्र साउद आर.सी र साथीहरुको अभिनय रहेको छ । आशा छ यो गितले निकै चर्चा कमाउन सफल हुनेछ । यो म्युजिक भिडियो S3K Entertainmentको अफिसियल युटुब च्यानलबाट सार्वजनिक हुनेछ ।










सज्जन धामी र पवित्रा बिकको स्वरमा रहेको तिहार गित “आमा बाटो हेर्दै” सुटिङ सम्पन्न,अब हुदै सार्वजनिक
- प्रकाशित मिति: शुक्रबार, कार्तिक १ २०७६
- तामाकोशी