रामेछापको गे-लुमा ससुरा ह–_त्याको आरोपमा बुहारी प-क्रा_उ,यसरि ग-रेकी रहेछिन ह_त्या

  • प्रकाशित मिति: बुधबार, असोज २९ २०७६
  • तामाकोशी

रामेछाप । असोज २९ गते, ससुरा ह-_त्याको आ-रोप-मा रामेछापको मन्थली नगरपालिका वडा नं १२ गेलुकी पार्वती अछामीलाई प्रहरीले =पक्रा=उ गरेको छ । उनलाई ६५ वर्षका ससुरा डिकबहादुर अछामीको ह–त्या गरेको आरोपमा प–क्रा–उ गरी मंगलबार जिल्ला अदालत रामेछाबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा डिकबहादुर मृ-त अवस्थामा रहेको भन्ने खबर पाएपछि प्रहरी टोली गई जाँच गर्दा उनको ह–त्या भएको हुन सक्ने आशंका अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानको क्र-ममा कान्छी बुहारी पार्वतीले ह–त्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिए । उनले दाउराको चिर्पट प्रहार गरि सुसुराको ह–त्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको यादवले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए ।