काठमाडौं, २८ असोज । केहि समय अगाडी भविष्यवाणीको नाममा अपबाह फैलाएको आ रोपमा प क्रा उ परी हिरा सतमुक्त भएका आफुलाई ज्योतिषी भनेर चिनाउने अर्जुन क्षेत्रीले फेरी पनि अर्को भबिष्यवाणी गरेका छन ।
क्षेत्रीले देशमा फेरी एक ठुलै नेताको मृ त्यु हुने र देशमा फेरी अर्को अनिष्ठ हुने सम्म भ बिष्य वा णी गरेका छन् । उनले यदि यो भबि ष्य वा णी नमिले फेरी जे ल जान समेत तयार रहेको जिकिर गरेका छन् ।
प्रहरीको खोजि सुचिमा रहेको केहि समयपछि नै प क्राउ परेका अर्जुन क्षेत्रीको विश्वास गरेर जाने अहिले पनि उतिकै नेपालीहरु रहेको उनको भनाई छ । लालीगुराँस डटकमसँग कुराकानी गर्दै क्षेत्रीले गरेका भबिष्यवाणी तल हेर्नुहोस् ।