काठमाडौं, २८ असोज । एक किशोरीको दुईवटा यो_नी भेटिएको छ । बेलायत गिलिङघाम केन्टस्थित १९ वर्षीया किशोरी मोली रोज टेलरमा महि;;नावारी समस्या थियो । म;हि;ना;वारीमा समस्या भएपछि उनी अस्पताल गएकी थिइन् । डाक्टरले उपचारको क्रममा मोलीको दुईवटा यो यौ*नी भएको पत्ता लगाएको हो ।
९ वर्षको हुँदादेखि उनले महिनावारी निकै पीडादायी भएको बताउँदै आएकी थिइन् । चिकित्सकले भने यस घ *टनालाई अनौठो भनेका छन् । उनीहरुका अनुसार मोली युटेरस डिडेल्फीबाट पीडित छन् । डाक्टरहरू उनमा वास्तवमै दुईवटा यो *नी, ग;र्भ र ग;र्भा;श;यहरू छन् भनी पत्ता लगाउँदा छक्क परेका थिए । एजेन्सी

यो पनि पढ्नुहोस ,
काठमाडौं, २८ असोज । विवादास्पद छविका पुर्व युवराज पारस शाह र उस्तै विवादास्पद छवी भएकी यूट्यूबर तथा मोडल सोनीका रोकायाको नाम जोडिएर सामाजिक संजालमा थुप्रै समाचार बन्न थालेका हुन् ।
दरवारमार्गस्थित सोनिकको लगानी रहेको लिक्विड लाउन्जमा बाक्लै रुपमा देखिने गरेका पारस पछिल्लो समय सोनिकालाई हार्ले डेबिडसन बाइकको पछाडि राखेर हुँकिएको भिडियो टिकटकमा सार्वजनिक भएपछि उनीहरुको बिचको निकटताले झन चर्चा कमाएको हो ।
यति मात्र नभएर सोनिकाले पारससँगका केही टिकटक भिडियो समेत आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्दै आइरहेकी छन् । पूर्व युवराज पारससँग नाम जोडिएको विषयमा कुरा गर्दै सोनिकाले त्यसमा कुनै सत्यता नरहेको र तथ्य नबुझी लेखिएको बताइन् ।
‘उहाँको छवि पनि विवादास्पद छ र मेरो पनि । यसको आधारमा यस्तो भनिएको हो । मेरो लाउन्जमा उहाँ आइरहने भएकाले अलि निकट छु । म परिचितहरू सबैसँग उस्तै किसिमको ख्याल ठट्टा गर्छु । अरू धेरैको बाइकमा कफी पिउन गएको छु, साथीका रूपमा । यो पनि त्यस्तै हो’, सोनिकाले भनिन्, ‘एउटा केटा हिँडेको भए यस्तो केही हुँदैन थियो होला । केटी भएँ त्यसैले यस्तो भएको हो । हुन त मेरा राम्रा कुरा लेखिन्न, यस्तै त लेखिने हुन् । मेरो बारेमा मलाई नसोधी लेखिएको छ ।’