झुठो होइन मलाई मेरो छोराले ब__ल_त्का_र गर्न खोजेकै हो,हेर्नुहोस (भिडियो)

  • प्रकाशित मिति: मंगलबार, असोज २८ २०७६
  • तामाकोशी

काठमाडौँ -पछिल्लो समय प्रविधिको बिकाससंगै हाम्रो नेपालि समाजमा वि;कृ’ति पनि उतिकै बढ्दै गईरहेको  छ । ह”त्या हिँ”साले दिन प्रतिदिन समाजमा कलह मच्चिएको छ । हाम्रो नेपालिसमाजमा एक एक घ”’ट”ना बाहिर आउने क्रम बढ्दो छ । यति बेला सुदूरपश्चिममा घ”’टे’को यो घ”ट”नाले फेरी अर्को रुप लिएको छ ।  कसैलाई पनि थाहा नहुने कुरा सार्वजनिक भएको छ ।  कसैले पत्याउला र छोराले आफ्नै आमालाई यस्तो गर्लान भनेर । लोग्ने गुमईसकेकी यी बि”धु”वा आईमाईलाई यतिसम्म पशुको व्यहार गर्छन भन्ने कुरा त् सोचेका पनि थिएँ न होला ।

सुदुरपश्चिमको कैलाली स्थित बरदागोरिया नगरपालिका वडा न: ४ मा एउटा अनौठो घ_टना सार्बजनिक भएको छ । घ_टना दशैंको टिकाको दिनको भोलिपल्ट घटेको हो ।



लामो समय देखि भारतमा बस्दै आएकी ४५ बर्षिय बि_धुवा आमा दशैंको मौकामा आफनो छोरालाइ भेट्न आउदा आफ्नै छोराबाट झन्डै ब_लात्कृत हुनु पर्यो । घरमा ढोका लगाएर बाहिर जान लागेकी आमालाई आफ्नै छोराले ध_केल्दै खाटमा लडाएर जब_र्जस्तिको प्रयास गरेको कुरा आमाले खुलाएकी छिन ।

चो_टपटकले इन्तु नचिन्तु भएकी आमाले छोराको पन्जाबाट उम्किन छिमेकी संग हा_रगुहार मागिन । छिमेकी आउदा सम्म नि_बस्त्र भएका छोराले आमालाई नछोडेपछि छिमेकीले पि_टी”’पि”टी छुट्याएका थिए । यतिबेला पि’डि”त आमा र पि”डि”तको आमा संग गरिएको कुराकानी
हेर्नुहोस भिडियो