काठमान्डौ ।
नेपाली सेना, सैन्य पदको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।
नेपाली सेनाको वि.नं. ०७६/७७-१, सैन्य पदमा श्री मध्यपुर्वी पृतना हेड क्वाटर, धारापानी, धनुषाबाट लिखित परीक्षाका उमेद्धवारीहरुको नतिजा सार्वजनिक भएको हो ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।