सन्ध्या बुढाको सुमधुर स्वरमा सरापे र रंजिताको दमदार अभिनयमा”तिहार आयो”सार्वजनिक(भिडियो)

  • प्रकाशित मिति: बुधबार, असोज २२ २०७६
  • तामाकोशी

काठमाडौं :नेपालि गीतसंगीतको दुनियामा फेरी अर्को गीता नेपालि सांगीतिक बजारमा नेपालीहरुको महान चाड दशैँ तथा तिहारको शुभकामना सहित S3K Entertainmnetको प्रस्तुति देउसी भैलो तिहार गित”तिहार आयो”सार्वजनिक भएको छ ।

पछिल्लो समयका युवा पुस्तालाई मध्यानजर गर्दै प्रस्तुत गीतमा रमाइला झलक सहित यो गीतमा देखीएको छ । तेजाश रेग्मीको लय तथा शब्द सृजना भित्र रहेको गितमा तेजस रेग्मी र काउली बुढी सन्ध्याको सुमधुर आवाज रहेको छ । सरोज रोसन भटराईको निर्देशन रहेको यो म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेको म्युजिक भिडियोलाई अमर शाक्याले सम्पादन गर्नु भएको छ । यस म्युजिक भिडियोमा रन्जिता गुरुङ,सरापे र साथीहरुको अभिनय रहेको छ । यो म्युजिक भिडियो S3K Entertainmnetको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस यो गित :