भाईरल कमला र कमलाको यसपालिको दशैँ,हेर्नुहोस जस्ताको त्यस्तै(भिडियो)

  • प्रकाशित मिति: बुधबार, असोज २२ २०७६
  • तामाकोशी

भाईरल बालिका कमला घिमिरेको अहिले जताततै चर्चा चुलिएको छ । पछिल्लो समय नेपालि सांगीतिक क्षेत्रमा भाईरल बाल गायिका कमला घिमिरेको दशैको भिडियो सार्वजनिक भएको छ। उनको कला र गलालाई सबैले मन पराएका छन । अहिले युटुबको हरेक भिडियोमा कमला घिमिरेको भिडियोहरु निकै चर्चित रहेका छन। कमलाको दोहोरी गाएन शैली र दोहोरी फर्काउन सक्ने क्षमतालाई सबैले प्रशम्सा गरेका छन
नेपालिहरुको महान चाड बडादशैको अवसरमा विभिन्न सेलिब्रेटीले आफ्नो दशैको तस्विर हाल्ने क्रम जारी छ। चर्चित कलाकारहरुको दशै उनिहरुका फ्यानहरुलाई निकै स्पेशल हुने गर्छ। कमला घिमिरेको पनि यस्तो भिडियो र तस्विरहरु सार्वजनिक भएका छन । हेर्नुहोस यो भिडियो।।