ज्ञानेन्द्रको हातबाट टिका थाप्न पुगेका समर्थकले लगाए उसैको निवास अगाडी नाराबाजी,सबिता माताले गरिन डरलाग्दो भाबिश्यवाणी

  • प्रकाशित मिति: मंगलबार, असोज २१ २०७६
  • तामाकोशी

पुर्व राजा ज्ञानेन्द्र साहको हातबाट टिका थाप्नेहरुको घुइचो लागेको छ।राजालाई भेट्न पुगेका उनका समर्थकले बिहान १२ बजे देखिनै राजालाई कुरिराहे।४ बजेदेखि टिका लगाउने साहको भनाई थियो सोहि अनुसार उनलाई समर्थन गर्नेहरुको लाम देखिन्थ्यो यसै क्रममा साहलाई समर्थन गर्ने एक महिलाले रुदै भनिन हजुर भगवानको रुप हो देश बचाउनुस।

राजाको समर्थनमा सर्वसाधारण देखि माता सम्म पुगेका थिए।सोहि क्रममा सबिता माताले पनि आसिर्बाद थापेर फर्केकी छिन।ज्ञानेन्द्र संग केहि मिनेट कुरा समेत गरेकी माताले राजा आउने पक्का भएको खुलासा गरेकी छिन।उनि भन्छिन’कुनैपनि हालतमा यो देशमा राजा आएको देख्न पाउछौ केहि समयमै।हेरौ यो भिडियो :
https://youtu.be/T2h6vO8vR_8