काठमान्डौ ।
आईएमई नेपाल लोक स्टार उपाधी जित्न ६ जना युवा अहिले प्रतिस्पर्धामा छन् । विहिबारको प्रस्तुतिमा रामेछापका रामकुमार नेपालीले आफ्नो सुमधुर कलामा जून गित प्रस्तुत गर्यो अतिथि जर्ज सम्भुजित बास्कोटामात्र होइन सबैको मन जित्न सफल भयो ।
“हजुरहरुले म माथी गर्नुभएको बिश्वासलाई सिरोपर गर्दै म आज यस स्थानमा पुगेको छु र पाचौ पटक performer off the day हुन सफल भएको छु” रामकुमार नेपालीले फेसबुक स्टाटसमा लेखेका छन् । उनी अझै अगाडी लेख्छन् “मेरो आत्मिय सुभचिन्तकहरुप्रती म हजुरहरुको छोरो, दाजु, भाइ नाताले जस्तो परे पनि मिठो र रमाइलो कोसेली लिएर आएको छु, मेरो हरेक पाइलालाइ अगाडि बडाउने काम अब हजुरहरुको रहेको हो” ।
लोक स्टारका चम्किला तारा रामकुमार नेपालीले निर्णयकको केन्द्र भनेकै भोट भएकोले मोबाइलको म्यासेज बक्समा गएर क्यापिटल एल लेखी 37000 मा एसएमएस गर्न तथा आइएमइ एप्सबाट पनि धेरै भन्दा धेरै भोट गरेर आफुलाई जिताउन सबैमा आग्रह गरेका छन् ।
(भिडियो सहित)