काठमाडौँ– रियालिटी शो ‘लोक स्टार’ गत असार १२ गतेदेखि सुरु भएको हो । आइएमई ग्रुपले प्रयोजन गरेको ‘लोक स्टार’ कार्यक्रम हप्ताको प्रत्येक बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुन्छ । नेपाली संगीतका लागि आइएमई नेपाल लोक स्टार कोसेढुङ्गा साबित हुने र यसले लोक संगीत मात्र नभई सम्पूर्ण संगीत क्षेत्रलाई नै उकास्ने विश्वास लिएका छौ । ‘नेपाली माटोलाई सुहाउँदो यस्ता मौलिक ‘रियालिटी शो’हरुको उत्पादनले नेपाली मिडिया र नेपाली मिडिया बजारलाई अझ उकास्ने निश्चित छ।’ अईएमी लोक स्टारमा आजको यस अफिसेटमा चर्चित गायक कुलेंद्र बिकको उपस्थितमा कार्यक्रम निकै नै रोमान्चक बनेको थियो ।
गए रातिको श्रीखलामा प्रतिस्प्रधीले निकै नै माहोल तताएका थिए । प्रया सवैले लोक गित प्रस्तुत गरेका थिए । हिजोको प्रस्तुतिमा रविराज शाहले”जिन्दगि दर्पण छायाँ”गएका थिए । प्रस्तुति राम्रो गरेका रवी राज शाहले गीत गाउदा तालिका हुईका छुटेका थिए तर गायकको गायिकालाई के कस्तो छ प्रस्तुति भनेर निर्णायकबाट कमेन्ट राम्रो आएको थियो । यसै बिचमा लोक स्टारमा पुगेका निर्णायक राम जी खाडले रवी राजलाई सोध्नु भयो तपाईलाई यो लोक गित हो भनेर कसले भन्यो ।
कार्यक्रममै राम जी खाडले भने यो लोक गीतको कार्यक्रमा हो लोक गित गुन्जिएको बेला यो गित छिर्नु राम्रो होइन । रवी जी दुई चार जनालाई सोधेर गित नगाउनु होला । सवै जर्जलाई सोध्नुहोस नत्र गुरुलाई सोध्नुहोस भने पछी माहोल तातेको थियो । खाडले भने मैले बोलेको गलत हो भन्ने अरुलाई सोध्दा नि हुन्छ । गित गाउनुहोस तर मनखुसी नगर्नुहोस खाडले दिए सुझाब । हेर्नुह्स आजको यो माहोल ।