पांडेले बर्थडेमा बद्री पंगेनी, पशुपति शर्मा र राधिका हमालसंग बबाल दोहोरी खेले(भिडियोमा हेर्नुस्)

  • प्रकाशित मिति: बिहिबार, असोज ९ २०७६
  • तामाकोशी

चर्चित हांस्य कलाकार अर्जुन घिमिरे पांडे सोल्टीले आफ्नो जन्मदिनको केक कलाकारहरुसंग काटेका छन् । हांस्यकलाकार संगै गायक गायिकाहरुको समेत उपस्थीति रहेको भब्य कार्यक्रमका बीच पांडेले बर्थ डेको केक काटेका हुन् ।

पांडेका जिग्री अर्थात् कुमार कट्टेलको बिशेष उपहारले पार्टी स्पेशल बनेको थियो । यता रक्षा श्रेष्ठ भने पांडेको बर्थडे पार्टीमा पुगिनन् । उनीलाई कार्यक्रममा नदेखे पछि पांडेले दोहेोरीबाटै उनलाई पनि बांकी राखेनन् । त्यहां उपस्थीत सबैको हांसो नै छुटेको थियो ।



हालै सक्किगोनी टेलिफिल्म मार्फत दर्शकमाझ पुगेका पांडे भद्रगोल मार्फत लोकप्रिय बनेका हुन् । बर्थ डे पार्टीमा रचर्चित लोक दोहोरी गायक बद्री पंगेनी, पशुपति शर्मा र राधिका हमालसंग पांडेले बबाल दोहोरी खेलेका छन् थप भिडियोमा हेर्नुस्