चेतन बोहोराको माल सार्वजनिक

  • प्रकाशित मिति: बिहिबार, असोज ९ २०७६
  • तामाकोशी

काठमाडौं-नेपालीहरुको महान चाड दशैँ तथा दिपावलीको शुभकामना सहित चेतन बोहोराको प्रस्तुति टिपिकल गित“माल”गित सार्वजनिक भएको छ । बहुप्रतिभाका धनि गायक तथा सर्जक चेतन बोहोरा नेपालि गीत गीतसंगीतका एक हस्ती हुन् । बोहोरालेले गाएका हरेक गित उतिकै मार्मिक र उत्कृष्ट रहेका छन् ।
चेतन बोहोरा र यसोधा बुढाको सुमधुर स्वरमा रहेको गीतको शब्द तथा लय रहेको छ । प्लेरकाश खडकाले छायांकन गरेको म्युजिक भिडियोलाई मिलन बिस्वकर्माले सम्पादन गरेका हुन् भने निर्देशक बिक्रम चौहानले निर्देशन गरेका छन् ।
यो म्युजिक भिडियोमा चेतन बोहोरा,टिका जैशी र बिक्रम टाईगरको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :