काठमाडौं मेडिकल कलेजमा जन्मिए ४ शिसु,अवस्था सामान्या

  • प्रकाशित मिति: बुधबार, असोज ८ २०७६
  • तामाकोशी

काठमाडौं । बुधबार काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा एक महिलाले चार जना बच्चाको जन्म दिएकी छन् । अस्पतालका अनुसार बुधबार प्रसुतीका लागि आएकी २७ वर्षीया खगित्रा शाहीले एकै चार बच्चालाई जन्म दिएको हो । बच्चाको अवस्था सामान्य रहेको छ भने जन्मिसेका ४ मध्या ३ छोरा र १ छोरी रहेकी छन् । शाहीको सल्यक्रिया मार्फत प्रसुती गराइएको थियो । उनको आठ महिनाको गर्भपछि सल्यक्रिया गरिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।