काठमाडौ । भबिष्यबाणी भन्ने कुरा सानो कुरा होइन यसले कसैलाई मालामाल बनाउछ त कसैलार्य अनिकाल । कसैले हावाको भरमा भनेर सबै कुरा मिलाएको हुन्छ भने कसैले अध्ययन गरेर । तर केही समय अघि चर्चामा आएका युवा ज्योतिष अर्जुनले फेरी अर्को डरलाग्दो भबिष्यबाणी गरेका छन । उनका अनुसार अब नेपालमा यहि २ महिनाभित्रै एउटा ठूला ब्यतिmको निधन हुने कुरा पनि जनाएका छन यहि असौज, कार्तिक र मंसिरको आसपास साथमा उनले थपे की नेपालका अन्य क्षेत्रहरुमा पनि केही जोखिम रहेको जानकारी दिए ।
प्राय सबै भबिष्यबाणी मिलाएर आफूलाई चिनाउन सफल ज्योतिषी अर्जुन करिब १० १२ बर्ष अध्ययन गरेको बताउछन र यो पेशालाई पनि भित्रै बाट उनले चिनेको बताउछन । बिचमा उनी जेल गएपछिको यो उनको पहिलो भबिष्यबाणी हो र केही समयअधि त उनले चर्चित पत्रकार रबिको बारे सबै कुरा पनि मिलाएर फेरी पनि उही क्रेज र जमात बटुल्न सफल भएका थिए ।
उनका प्राय नब्बे प्रतिशत भबिष्यबाणीहरु मिलेका छन र यसै सन्दर्भमा उनले फेरी नेपालको अर्को भबिष्यबाणी गरेका छन , जसले पहिलोचोटि आज अन्तरबार्ता लिन गएका नया पत्रकारको अनुहार हेरेर ठाउको ठाउ सबै कुरा यसरी मिलाएपछि सबै चकित परे, हेरौ यो बर्ष २०७६ र २ महिनाभित्रकै सनसनीपूर्ण भबिष्यबाणी —