दुई वटा टाउको भएको डबल डेभ सर्प

  • प्रकाशित मिति: आइतबार, असोज ५ २०७६
  • तामाकोशी

अमेरिकाको न्यु जर्सीको जंगलमा एउटा दुर्लभ दुई टाउको भएको सर्प फेला परेको छ । डबल डेभ नामक र्यटल सर्प गएको महिना फेला परेको थियो । वातावरणीय समूहले यसलाई उक्त ठाउँमा लगेको छ ।

सर्प आफ्नो अन्डा पारिरहेको अवस्थामा फेला परेको थियो । शरीरमा विषालु सर्पको दुई पूर्ण रूपले गठन गरिएको टाउको, चार आँखा र दुई चम्किरहेका चिब्रा रहेको छ । जुन एक अर्काबाट स्वतन्त्र रूपमा काम गर्दछन् । यो सर्पलाई जंगलमा बाँच्न निकै कठिन हुनेछ ।



यसलाई आफ्नो बचाऊ गर्न निकै गार्हो हुने र सिकारीले यसलाई तुरुन्तै समात्न सक्ने बताएका छ । सो कारणले यसलाई उक्त स्थानमा लागिएको हो ।

 

 

@एजेन्सी