काठमाडौं – झरना गुरुङ ट्याटुकि सोखिन हुन् । झरना गुरुङको पाखुरा,घाटी,निधार,टाउको तथा शरीरका बिभिन्न ठाउमा ट्याटु छन् । शरीरका अनेक ठाउमा अनेक प्रकार आकारका ट्याटु खोपिएका छन् ।झरनाले शरीरका बिभिन्न ठाउका ट्याटु खोपेर भए पनि सधैँ सँगै राख्न चाहन्छु’ ट्याटु देखाउँदै उनले भने ।
झरना गुरुङले शरीरका बिभिन्न भागमा ट्याटु भरेकी छन् । जीवनमा आमाबुवाको सपोर्टले गर्दा मैले मेरा चाहाना पुरा गर्न सकेकी हु । यो क्षेत्रमा म आउनुको पछाडी मेरो आमालाई दिन चाहान्छु । मानिसका हरेक ईच्छा,चाहाना हुन्छन । कति आफै पुरा हुन्छन भने कोहि पुरा गर्न कसैको हात चाहिन्छ । नेपालि फिल्ममा खेल्ने अवसर आयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा “न आएको हैन आएको हो तर अनावाश्याक कल गर्ने मान्छे मलाई मन पर्दैन फिल्म क्षेत्रका मान्छे राम्रा हुदैंन तर मैले सवैलाई भनेकी भने होइन ।”मलाई समाजमा कतिले राम्रो मानेका पनि छन् कतिले त् मलाई नराम्रोको भन्दै हिडछन् तर मा त्यसलाई वास्ता गर्ने मान्छे म होइन ।
किनकि मलाई कसले के भन्यो त्यसको पछाडी म जादैन म सलुट गर्छु । म मेरो बुवाको सपोर्ट नहुदा त् म पछी सरेकी भने थिइन् अरुको त् कुरा छोद्नुहोस । हाम्रो समाजमा खास भन्ने हो भने कुनै नयाँ काम गर्न खोज्यो भने कसैले टेर्दैनन हेप्छन तर म त्यसको पछाडी लाग्दैन ।झरना गुरुङले ट्याटु मात्रै हैन जिब्रो पनि काटेकी छन् ।
हेर्नुहोस