श्रीमान बिदेशमा दुख गर्दै गर्दा यता श्रीमतीको भुपु मायालु सङ कोठामै मोज, हेर्नुहोस भिडियो सहित

  • प्रकाशित मिति: बुधबार, असोज १ २०७६
  • तामाकोशी

काठमाडौँ – नेपालि समाजमा भई रहेका  बास्तबिक घटनालाई जस्ताको तस्तै यस भिडियोमा उतारिएको छ ।  बुढा परदेशमा आफ्नो घरपरिवारको लागि दुख गरि रहेका हुन्छन तर स्वदेशमा श्रीमती अन्य परपुरुषसँग रमाई रहेकी हुन्छिन ।

आखिर ती परदेशीले आफ्नो श्रीमती छोराछोरी , घरपरिवारकै निम्ति परदेश पसेर दुख गरेका हुन्छन तर ती घर बस्ने श्रीमतीले घर ब्यवाहार नधानी अन्य पुरुष संग मोजमस्तीमा रमाई रहेका हुन्छन  ।
अचम्मको छ हाम्रो  समाज यस्तै बिषय बस्तुमा समेटिएको यस भिडियो हेर्नुहोस