काठमाडौं- नेपालि गीत संगीतको दुनियामा पछिल्लो युवा पुस्ताका चर्चित गायक र्यापर सुवास कार्की पछिल्लो समय सांगीतिक बजारमा चलेको नाम हो । सुवास कार्की नाम भएता पनि कार्किजीको नामले बढी पर्ख्यात हुनुहन्छ । गायक कार्की यो सांगीतिक क्षेत्रमा लागेको छोटो समयमा नै चर्चाको सिखरमा चडन सफल गायक तथा सर्जक हुन् ।
मध्यापश्चिममा जन्मिएका गायक कार्कीले दर्जनौ गीतमा स्वर दिएका छन् बहने उतिकै कम्पोज पनि गरेका छन् । यो सांगीतिक क्षेत्रमा आउदा निकै नै कठिन यात्रा गरेका कार्की भने यति बेला सवैका सर्वप्रिय बनेका छन् । साथिभाईहरुको माया पायका कार्की मिजासिलो स्वभावका छन् । उनी गायक र्यापर तथा सर्जकसंग शुष्मा कार्कीले गरिएको कुराकानी :