मरेका मान्छे बोल्छन् पोखरामा ? प्रेत आत्मामा विश्वास गर्नु हुन्छ भने यो भिडियो हेर्नुहोस्

  • प्रकाशित मिति: मंगलबार, भाद्र ३१ २०७६
  • तामाकोशी

काठमाडौं-हाम्रो समाजले बच्चैदेखि ‘बोक्सी, लागूभागू र माता’मा विश्वास गर्न सिकाएको छ । यो हाम्रो समाजको मनोविज्ञान हो । सानैदेखि नै यसमा हामी अभ्यस्त हुँदै आएका छौं । सातो गएको भन्दै सानैदेखि माता वा धामी झाँक्रीकहाँ लगेर झारफुक गर्ने वा सातो बोलाउने गरिएको हुन्छ । हाम्रो समाजमा त्यस्ता कयौ घटना बाहिर आउने गरेका छन् ।

यसै सन्धर्भमा पोखराको हेम्जा मिलन चोकमा कमला कुवर बिगत लामो समय देखि झाक्री काम गर्दै आएकी छन् । यो प्रचलन बिगत लामो समय देखि चल्दै आएको हो । त्यो ठाउमा देशका बिभिन्न ठाउमा मान्छेको घुईचो लाग्ने गरेको छ । अर्को रहश्यमय कुरा के खुलेको छ भने मरेका आत्मा बोलाएर उनीहरुलाई परेको समस्या बताईदिने खुलेको छ ।



कमला कुवरले मरेका मान्छेको आत्म आफ्नो शरीरमा आउने र मरेका आत्माले पाएका पिडा खुसि सवै बताउने गरेको पाईन्छ । तर सत्यता भने कतिको हो त्यो भने खुल्न सकेको छ । त्यहा पुगेका सर्दालुका अनुसार पनि माताले लगभग मिलेको बताएका छन् । हेर्नुहोस यो भिडियो :