केहि दिन अगाडी राजु परियारसिट घम्साघम्सी दोहोरि खेलेर चर्चा कमाएकी कमलाको बाहिरियो यस्तो भिडियो

  • प्रकाशित मिति: सोमबार, भाद्र ३० २०७६
  • तामाकोशी

आज भोलि सामाजिक सन्जाल र युटुबमा यतिबेला धादिँग जिल्लाकी ११ बर्षे नानी कमला घिमिरे निकै नै चर्चामा छिन् । उनले एक कार्यक्रममा स्थानिय गायकसँग गाएको लाईभ दोहोरीको भिडियो भाईरल भएपछि कमलाको चर्चा ह्वात्तै बढेको हो । यतिबेला हरेक दिन उनको घरमा युटुब च्यानलहरु र अन्य मिडियाको भिड हुने गर्दछ। ठाउाँको ठाउँ दोहोरीको टुक्का फुराउने सानी नानीको कला देखेर सबै चकित परेका छन् । कमला घिमिरे गायन मात्र नभएर नाच्न पनि उतिकै माहिर रहेछन । हेर्नुहोस यस्तो भिडियो :